आप्रवासी कामदारलाई सुरक्षित गर्न महासङ्घको अपिल
काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालले विद्यमान कोरोना महामारीको समयमा विभिन्न मुलुकमा गई श्रम गरिरहेका नेपाली श्रमिकहरूलाई सुरक्षित बसाई, स्वास्थ्य र खानपिनको बन्दोबस्त गर्न अपिल गरेको छ...