सुदूर ओखर खेतीको लागि प्रचुर सम्भावना युक्त ठाउँ हो : यज्ञराज जोशी
डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला ओखर खेतीको लागि प्रचुर सम्भावना युक्त ठाउँ रहेको कृषि विकास निर्देशनालय दिपायलकाका निर्देशक यज्ञराज जोशीले बताएका छन् । कृषि विकास निर्देशनालय दिपायलले बिहीबार...