बागमती प्रदेशमा ५९ स्वास्थ्य स्वयंसेवकको माग, परीक्षा दिनु नपर्ने, प्रमाणपत्रको आधारमा छनौट
काठमाडौँ । बागमती प्रदेशले ५९ जन स्वास्थ्य स्वयंसेवकको माग गरेको छ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट लगायतका ५९ पदमा स्वयंसेवक माग...