३४ बुँदे निर्णयसहित कर्मचारी संगठनको सातौँ बैठक सम्पन्न
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिको सातौँ केन्द्रिय बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाको अध्यक्षतामा गत फागुन दुई र तीन गते भक्तपुरको बोडेमा...