कार्यकारी अधिकृतलाई हाजिर हुन नदिन मेयरद्वारा हाजिरी खाता गायब
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेका छन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएपछि...