२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यकीय वस्तु आयातमा कुनै असर छैन : भन्सार विभाग

अ+ अ-

काठमाडौँ । अत्यावश्यकीय वस्तु आयातमा कुनै असर नरहेको भन्सार विभागले जनाएको छ । कोरोना भाइरस(कोभिड १९) को रोकथमाका लागि सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक वस्तु आयातमा कुनै असर नपरेको भन्सार विभागको दाबी छ । विभागले सामान सामान्यरुपमा आयात भइरहेको जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालका अनुसार अत्यावश्यक पर्ने वस्तु, दाल चामल , ग्यास लगायतका वस्तु नियमितरुपमा आयात भइरहेका छन् ।

समग्र आयातमध्ये जुन हिसावमा अत्यावश्यकीय वस्तु आयात गरिन्थ्यो त्यसरी नै आयात भइरकेको र अन्य आयात भने घटेको विभागले जनाएको छ । अत्यावश्यकीय वस्तु १० प्रतिशत आयात हुनेमा त्यति नै आयात भइरहेकोम छ भने , अन्य आयात १० प्रतिशतमा झरेको महानिर्देशक दाहालले बताए ।

उनले आयातित वस्तुलाई डिसइन्फेक्ट गराएर मात्र नेपाल प्रवेश गराइएको बताए ।