सीआईबीले गृहलाई बुझायो अनियमितता छानबिन प्रतिवेदन
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गृह मन्त्रालयलाई...