वुहानमा रहेका नेपालीहरूको उद्दार गर्ने तयारी
काठमाडौँ । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने तयारी गरेको छ । बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ । यसका...