४ हजार घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु ४ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । मुद्दा...