उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानबाट गस्ती
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्ने बताएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन यस्तो कदम चालेको...