प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृत कुटिए, नगरपालिकाको सम्पूर्ण काम ठप्प
काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका दुई जना अधिकृत कुटिएका छन् । बुधबार साँझ कार्यालयको काम सकेर फर्कने क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश...