टेक्निकल समस्याका कारण श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकियो
काठमाडौँ । टेक्निकल समस्याका कारण काठमाडौँबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाज रोकिएको छ । शनिबार बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा ‘टेक्निकल प्रोब्लम’ आएकाले उडान...