शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : सभापति देउवा
गलकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गरेका छन् । बागलुङ नगरपालिका–४...