प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेन्डा
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो। कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले...