‘भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जुर्या छ’ (भिडियोसहित)
काठमाडौँ । लोकप्रिय गायिका देविका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको मारुनी...