जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक अमिन घुससहित पक्राउ
विराटनगर । जग्गा नापजाँच गर्दा नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका...