नयाँ प्रदेश प्रमुख : पूर्वउपप्रधानमन्त्रीदेखि सादगी नेतासम्म
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को...