अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । सिरिजका...