हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास, पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल
काठमाडौँ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरूको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग...