विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताएका छन् । धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना...