गृहमन्त्री थापाका छोराको तत्काल डिएनए परीक्षण गर्न माग
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि...