चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ ओर्लिए
काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् । भारतको चेन्नाइबाट उनी एयर चाइनाको बोइङ ७४७–८९ एल जहाजमार्फत नेपाल ओर्लिएका हुन्। दुई दिने राजकीय भ्रमणमा...