विद्युतीय चुलोको गुणस्तर मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड
ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालमा विद्युतको उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड...