सवारी साधनको जाँच तथा अनुगमन सवारी साधनको जाँच तथा अनुगमन
रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक...