रोहिंज्याबारे अन्तर्राष्ट्रिय न्यायिक अदालतको सुनुवाईपछि म्यान्माको अडानमा ‘नरमपन’ : बङ्गलादेश
ढाका । संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय न्यायिक अदालत (आईसीजे) मा सुनुवाईपछि रोहिंज्या मुसलमानबारे म्यानमारको अडानमा ‘नरमपन’ देखिएको बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले बताएका छन् । बङ्गलादेशी समाचार संस्था बीडीन्यूज२४ले आइतबार...