विप्लव नेतृत्वका तीन विद्यार्थी नेता पक्राउ
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका तीन विद्यार्थी नेता पक्राउ परेका छ । नवलपरासीको सुनवलबाट अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्जसहित तीन जना पक्राउ परेका हुन् । शुक्रबार साँझ प्रहरीले...