नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।...