राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक,...