विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता : मुख्यमन्त्री गुरुङ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उनले ट्होटेंको अवसरमा स्वदेश...