सेवाग्रहीसँग घुस लिएको आरोपमा प्रहरी जवान कटुवालविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग आयोगले लामो दूरीको यातायात सञ्चालनमा सहजता गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिएको आरोपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालविरुद्ध आज विशेष...