नयाँ योजनाका साथ जनताका बीचमा आउछौँ : महासचिव पौडेल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं २ ले आज...