‘तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा...