मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौं । मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै...