पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शुरु
कास्की । पोखरामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेकपा कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा...