कार्यालयमा मुख्यमन्त्री कार्यालयको छड्के: प्रमुखसहित २१ कर्मचारी कारबाहीमा
काठमाडौँ । प्रदेश नं. ५ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुटवल यातायात कार्यालयमा छड्के गरेको छ। बुटवल बजारमा रहेको यातायात व्यवस्था कार्यालय (लाइसेन्स) र मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय (सवारी)...