राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा
राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा...