गृह सचिवले गरे महाशाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता, आइजीपीसँग पनि सम्झौताको तयारी
काठमाडौँ । गृह सचिव प्रेमकुमार राईले मन्त्रालयका महाशाखा प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गरेका छन् । सचिव राईले पहिलो पटक मन्त्रालयका ६ वटै महाशाखा प्रमुखहरूसँग सम्झौता गरेसँगै महाशाखा प्रमुखहरूले शाखा प्रमुख(उपसचिव)...