छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा
सप्तरी । बाल यौन दुर्व्यवहार आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय...