विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स
कनकाई । नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ । नगरपालिका परिसरमा आयोजना...