एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन : मुख्यमन्त्री गुरुङ
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आज दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उनले संघ,...