काठमाडौंमा सुरु भयो विद्युतीय बस सञ्चालन, भाडामा २० प्रतिशत छुट
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट विद्युतीय बस सञ्चालनमा आएको छ। सार्वजनिक रुपमा प्रयोग हुने विद्युतीय बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन्। सुन्दर यातायात प्रालिले चीनबाट ल्याएका दुई...