महिला सशक्तीकरणमा विश्वमै अनुकरणीय नेपाल : जापानी सांसद
काठमाडौं । नेपाल भ्रमणमा रहेका जापानको महिला संसदीय प्रतिनिधिमण्डलले महिला सशक्तीकरणका निम्ति नेपाल विश्वमै अनुकरणीय देश भएको बताएको छ । जापानी संसद्की प्रभावशाली सदस्य इनादा तोमोमी नेतृत्वको महिला सांसदको टोलीले...