सहायक प्रधानाध्यापक र लेखापाल एक लाख ५० हजार घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, काठमाडौँ महानगरपालिका ७ चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत विक्रम बिसीलाई पक्राउ गरेको छ । विद्यालयमा क्यान्टिन बनाउने...