जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्ककी नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...