कांग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् । कांग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज...