सरकारी सञ्चार माध्यमलाई साधन स्रोत जुटाउन पहल गरिने छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी सञ्चारका माध्यमलाई साधन स्रोत जुटाउन गर्नुपर्ने सहयोगका सम्बन्धमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज रासस, गोरखापत्र, रेडियो नेपाल...