पोखरेललाई दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल प्रहरीको नायव महानिरीक्ष(डीआईजी)मा बढुवा भएका विश्वराज पोखरेलले आइतबार दर्ज्यानी लगाएका छन्। अघिल्लो सातामात्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बाट डीआईजी बढुवामा सिफारिस भएका पोखरेललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र...