स्थानीयको सक्रियतामा सडक स्तरोन्नति
बेझाड । पूर्वखोला गाउँपालिका–५ को वीरकोट र रामपुर नगरपालिका–१० को गेझा जोड्ने वीरकोट–गेझा–बर्दले सडक स्थानीयवासीको सक्रियतामा स्तरोन्नति गर्ने काम सकिएको छ । सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयवासीले जनश्रमदानसँगै आर्थिक सहयोग...