प्रशासन कार्यालयका कम्प्यूटर अपरेटर चार हजार घुससहित पक्राउ
महोत्तरी। महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंह चार हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजु...