निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ : डा. महत
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताएका छन् । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज...